४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रदर्शनको १०० दिन

नेपाली चलचित्र ‘जारी’ ले प्रदर्शनको १०० दिन पूरा

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको १०० दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । यस वर्षकै पहिलो