६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचलन हराउँदै

ढिकी-ओखलमा धान कुटने प्रचलन हराउँदै

कञ्चनपुर । आधुनिक कुटानी-पिसानीका मिल सञ्चालनमा आएसँगै कञ्चनपुर जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये