६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड आफैँ जाने

माओवादीले ३ महिने विशेष अभियान चलाउने, ७ प्रदेशका ७ वडामा प्रचण्ड आफैँ जाने

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको