६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्डको नयाँ वर्षको शुभकामना

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति