६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्डको उद्घोष

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने उद्घोष गरेका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य