४ जेष्ठ २०८१, शुक्रबार

Tag: पोखरा हेम्जा

अविरल वर्षाले पोखरा महानगर हेम्जाका ३०० घर डुबानमा

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए । यसैगरी