५ जेष्ठ २०८१, शनिबार

Tag: पोखराबाट थप एक शव काठमाडौँ ल्याइयो

पोखराबाट थप एक शव काठमाडौँ ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण हुँदै

काठमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ । मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो । मङ्गलबार