२ जेष्ठ २०८१, बुधबार

Tag: पोखराको बजेट

पर्यटन प्रवद्र्धनमा केन्द्रित पोखराको बजेट : फेवातालको वरिपरि पदमार्ग निर्माणका लागि डेढ करोड

पोखरा । पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ६ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ ३ अर्ब