६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्व युवराज्ञी

नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्छ : पूर्व युवराज्ञी हिमानी शाह

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने दावी गरेकी छन् । शाहले आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको एक सहयोग कार्यक्रममा बोल्दै प्रतिभा पलायन रोक्नुपर्ने र यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई नभएको दावी गरेकी