६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्वराष्ट्रपति डा. यादव

हुलाकीमार्ग समयमै नबनेकोले चुरे पहाडको दोहन भइरहेको छ : पूर्वराष्ट्रपति डा. यादव

विराटनगर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा