४ जेष्ठ २०८१, शुक्रबार

Tag: पूर्णखोप प्रदेश घोषणा

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६७१ बालबालिकाले लगाए खोप

कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता,