५ जेष्ठ २०८१, शनिबार

Tag: पुस २७ गतेदेखि माघ १५ गतेसम्म

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले पुस २७ गतेदेखि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।