७ जेष्ठ २०८१, सोमबार

Tag: पुल बगाउँदा

पुल बगाउँदा राजधानी छिर्ने मुख्य बाटो बन्द

काठमाडौ, ६ साउन । अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ।