६ जेष्ठ २०८१, आइतबार

Tag: पुरुषोत्तम बस्नेत

संविधानसभा सदस्य एवं कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका