६ जेष्ठ २०८१, आइतबार

Tag: पुनःनिर्माण कार्य

अघि बढ्यो ललितपुरको बालकुमारी मन्दिर पुनःनिर्माण कार्य

ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन