५ जेष्ठ २०८१, शनिबार

Tag: पिक एण्ड ड्रप

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौँ, २२ वैशाख । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’