५ जेष्ठ २०८१, शनिबार

Tag: पाल्पामा मौरीपालन

पाल्पामा मौरीपालनमा मोह बढ्दै

रामपुर, पाल्पा । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी छन् । घर वरिपरिका फलफूल