५ जेष्ठ २०८१, शनिबार

Tag: पार्टीको पुनःसंरचना

जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

कास्की । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा