६ जेष्ठ २०८१, आइतबार

Tag: पानी स्वच्छ

बन्यो त्रियुगाको पानी स्वच्छ र पिउनयोग्य

उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बन्न पुगेको छ भने नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ