६ जेष्ठ २०८१, आइतबार

Tag: पाथीभराको आम्दानी

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

मङ्गलबारे । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा रु २१ लाख ७०