६ जेष्ठ २०८१, आइतबार

Tag: पाठ्यपुस्तक छपाइमा भएको ढिलाइ

पाठ्यपुस्तक छपाइमा भएको ढिलाइप्रति संसदीय समितिले देखायो चासो

काठमाडौं । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस