६ जेष्ठ २०८१, आइतबार

Tag: पाकिस्तानको सर्वोच्च अदालत

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद् विघटन गर्ने निर्णय बदर

इस्लामावाद, पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः