५ जेष्ठ २०८१, शनिबार

Tag: पाँच वर्ष सरकार चलाएर

पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री