२ जेष्ठ २०८१, बुधबार

Tag: पहिलो दायित्व

जनताको जीवनस्तर उकास्नु र उत्पादन बढाउनु पहिलो दायित्व : सांसद थापा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले आमनागरिकका समस्या र जनजीविकासँग जोडिएका विषयलाई प्रतिनिधिसभाको बैठकमा प्राथमिकता साथ उठान गर्दै आएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा दैलेखबाट निर्वाचित भएका उनलाई संसदमार्फत् आमजनताका समस्या सम्बोधन हुन नसकेको र बजेट