५ जेष्ठ २०८१, शनिबार

Tag: पहिलो कारोबार दिन

सुनको मूल्य आज घट्यो, प्रतितोला कति भयो त ?

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४००ले घटेको हो । नेपाल सुनचाँदी