५ जेष्ठ २०८१, शनिबार

Tag: पहिलो अधिवेशन

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजदेखि सुरु

भेरीगङ्गा । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका हुन् ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले आज दिउँसो १ बजेका लागि बैठक बस्न