६ जेष्ठ २०८१, आइतबार

Tag: पहिरो पन्छाउन

नारायणगढ–मुग्लिन सडक अवरुद्ध : पहिरो पन्छाउन ५/६ घण्टा लाग्ने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी