५ जेष्ठ २०८१, शनिबार

Tag: पशुपति लगायत

पशुपति लगायत सबै शिवालयमा बिहानदेखि नै भक्तजनको घुइँचो

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ । महाशिवरात्रि भव्यरुपमा