२ जेष्ठ २०८१, बुधबार

Tag: पशुपतिशम्सेर जबरा

संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ : नेता राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं विधायक पशुपतिशम्सेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमान्दार रहने प्रतिबद्धताको खाँचो औल्याएका छन् । उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमान्दार भएको खण्डमा प्राकृतिक स्रोत साधानले परिपूर्ण संसारकै सुन्दर देश नेपाललाई