६ जेष्ठ २०८१, आइतबार

Tag: पशुपतिमा यज्ञ

गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति

काठमाडौँ । राष्ट्रिय कथाव्यास समिति नेपालले भारतको विश्वेश्वर मन्दिरका लागि लेखिएको श्लोकको प्रयोग गरी गुरु अस्त भएका बेला पशुपति क्षेत्रमा महायज्ञ गर्न लागिएकामा आपत्ति जनाएको छ । हिमवत्खण्डको सुन्दर फूलबारी नेपालमा सनातनधर्मको निरन्तररूपमा परिपालना गर्ने दैवी यज्ञभूमि हो, तपस्थली भए