६ जेष्ठ २०८१, आइतबार

Tag: पर्व मनाइँदै

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा । तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार