२ जेष्ठ २०८१, बुधबार

Tag: पर्यटन बोर्डका सीईओ

विवादमा तानिएपछि पर्यटन बोर्डका सीईओ रेग्मीलाई सोधियो स्पष्टीकरण

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी विवादमा तानिएका छन् । बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा