२ जेष्ठ २०८१, बुधबार

Tag: पर्यटनमा समृद्धि

पर्यटनमा समृद्धि खोज्दै तमानखोला गाउँपालिका

ढोरपाटन, बागलुङ । कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् । थुप्रै