२ जेष्ठ २०८१, बुधबार

Tag: पर्यटकीय गतिविधि

वर्षात्सँगै चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय