५ जेष्ठ २०८१, शनिबार

Tag: पन्ध्र लाख सहयोग

ब्लड क्यान्सरपीडित बालकको उपचारमा पन्ध्र लाख बढी सहयोग

रामपुर (पाल्पा) । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो । हालसम्म