५ जेष्ठ २०८१, शनिबार

Tag: पदाधिकारी चयन

पदाधिकारी चयन गर्न माओवादी बैठक किन पटक-पटक अनिर्णीत हुन्छ ?

काठमाडौँ । महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी लगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ ।