६ जेष्ठ २०८१, आइतबार

Tag: पत्नीद्वारा पतिको हत्या

प्युठानमा पत्नीद्वारा पतिको हत्या

स्वर्गद्वारी, ६ वैशाख । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित