६ जेष्ठ २०८१, आइतबार

Tag: पढ्न उमेरले छेक्दैन

पढ्न उमेरले छेक्दैन : ६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई