२ जेष्ठ २०८१, बुधबार

Tag: पछिल्लो पाँच वर्ष

दाङमा पछिल्लो पाँच वर्षमा २२८ जनाको डुबेर मृत्यु

देउखुरी । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला