५ जेष्ठ २०८१, शनिबार

Tag: पक्ष र विपक्षमा बहस

राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकको विशेष समयमा उनीहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गरे । साथै नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरिको