२ जेष्ठ २०८१, बुधबार

Tag: न्यूरो अस्पताल

मस्तिष्कघात भई उपचाररत पोखरा महानगर प्रमुख जिसीको शल्यक्रिया हुँदै

गण्डकी । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ । मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका