६ जेष्ठ २०८१, आइतबार

Tag: न्याय सम्पदान

मुद्दाको वैज्ञानिक व्यवस्थापन हुँदा न्याय सम्पदानमा सहजता

गलकोट । ‘ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो’ । नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो छ । पछिल्लो समय त्यसलाई सम्बोधन हुनेगरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको छ । न्याय सम्पदानलाई छिटो, सरल र कम