८ जेष्ठ २०८१, मंगलबार

Tag: नेशनल मेडिकल कलेज

वीरगञ्जको नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेट्टियो

वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ । संयुक्त अनुगमन टोलीले आज वीरगञ्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित