६ जेष्ठ २०८१, आइतबार

Tag: नेप्सेमा ओरालो

नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

काठमाडौँ । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन