६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२

काठमाडौँमा हानको आयोजनामा आतिथ्यता सम्मेलन असोजमा हुने

काठमाडौँ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना हुने भएको छ । होटल सङ्घ नेपाल (हान) ले आगामी असोज ८ र ९ गते सम्मेलन आयोजना