६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल नेदरल्यान्ड्ससँग पराजित

अन्तर्राष्ट्रिय टि ट्वान्टी शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्र्तगत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको