६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाली जनताको जित

सर्वोच्चको फैसलाले आम नेपाली जनताको जित भएको प्रचण्डको प्रतिक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जित भएको प्रचण्डको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्चले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना स्थापित