६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाली काँग्रेस महासमिति सदस्य

नेपाली काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ, २४ असार । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधान बमोजिम अनुशासन उल्लङ्घन गरेकाले उहाँलाई पाँच