५ जेष्ठ २०८१, शनिबार

Tag: नेपालगञ्जका स्वास्थ्यकर्मी

महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको