६ जेष्ठ २०८१, आइतबार

Tag: नेपालको निरन्तर अधोगति प्रति

नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन सक्दिन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका राजनीतिक दलका नेताहरुलाई नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने भनेर चेतावनी दिएका छन् । पूर्वराजा शाहले राज्य सत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो